logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • श्रम मन्त्रालयको प्रवक्तामा सह–सचिव राजीव पोखरेल नियुक्त

    श्रम मन्त्रालयको प्रवक्तामा सह–सचिव राजीव पोखरेल नियुक्त

    598
    SHARES
    श्रम मन्त्रालयको प्रवक्तामा सह–सचिव राजीव पोखरेल नियुक्त

    काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको प्रवक्तामा सह–सचिव राजीव पोखरेल नियुक्त भएका छन् । मन्त्रालयले सोमबार सह–सचिव पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।



    यसअघिका प्रवक्ता डण्डुराज घिमिरे वैदेशिक रोजगार विभागको महानिर्देशक भएर गएका छन् । त्यसपछि मन्त्रालयको रोजगार व्यवस्थापन महाशाखा प्रमुख रहेका पोखरेललाई प्रवक्तामा नियुक्त गरेको हो ।


    अर्थ चाैतारी
  • सोमबार, १६ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट