logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोष्टिक नेपालको सेवामा विशेष छूट

    महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोष्टिक नेपालको सेवामा विशेष छूट

    988
    SHARES
    महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोष्टिक नेपालको सेवामा विशेष छूट

    काठमाण्डौ । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक नेपाल प्रालिका सेवाहरुमा विशेष छूट पाउने भएका छन् ।



    विगत २९ वर्षदेखि अनवरत रुपले वित्तीय सेवा प्रदान गर्दै आएको उक्त कम्पनीले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्धेष्यका साथ काठमाण्डौको धुमबाराहीमा रहेको एपोलो डाइग्नोष्टिक नेपाल प्रालिसँग सम्झौता गरेको हो ।

     

    सम्झौता पश्चात कम्पनीको डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।
    प्राप्त गर्न सकिने छूट निम्न लिखित छन् :

    यस किसिमको सहकार्यबाट डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास कम्पनीले लिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १८ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट