logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको सहयोग

    काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको सहयोग

    1.6K
    SHARES
    काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई एनएमबि बैंकको सहयोग

    काठमाण्डौ । एनएमबि बैंकले काठमाण्डौै इन्स्टिच्युट अफ चाइल्ड हेल्थ ‐प्क्ष्इऋज्) लाई सामाजिक उत्तरदायीत्व अन्तर्गत रु.२५ लाख सहयोग गरेको छ । यस योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल सवास्थ्य सुधार गर्ने प्रयासमा सहायता पु¥याउँनेछ ।



    एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी. र प्क्ष्इऋज् का अध्यक्ष डा. भगवान कोईराला बीच सहमति आदनप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ । एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ ।

    एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।


    अर्थ चाैतारी
  • आइतबार, २२ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट