logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकलबिच सम्झौता, स्वास्थ्य सेवामा आकर्षक छुट

    सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकलबिच सम्झौता, स्वास्थ्य सेवामा आकर्षक छुट

    481
    SHARES
    सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकलबिच सम्झौता, स्वास्थ्य सेवामा आकर्षक छुट

    काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बिच एक सम्झौता भएको छ । बैंकका ग्राहक, कर्मचारी तथा शेयरधनीहरुलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौता पत्रमा हस्ताक्षर भएको जनाइएको छ ।



     

    सम्झौतामा बैंकको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा। रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरे ।

     

    सम्झौता अनुसार विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ प्राप्त हुनेछ भने स्वास्थ्य चेक जाँचमा कर्मचारी तथा शेयरधनीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने जनाइएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २३ पुस २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट