logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • यस वर्षको एसईई चैत १५ गतेदेखि हुने (तालिकासहित)

    यस वर्षको एसईई चैत १५ गतेदेखि हुने (तालिकासहित)

    1K
    SHARES
    यस वर्षको एसईई चैत १५ गतेदेखि हुने (तालिकासहित)

    काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डको आइतबार बसेको बैठकले चैत १५ देखि २७ सम्म परीक्षा लिने निर्णय गरेको हो ।



    राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालयको बैठकले एसईईको तालिका सार्वजनिक गरेको हो । कक्षा १० का विद्यार्थीले यसपालि नयाँ पाठ्यक्रम अनुसारको परीक्षा दिँदै छन् । परीक्षामा करिब ५ लाख विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए ।

    यस पटकदेखि हरेक विषयमा ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले कक्षा ११ मा भर्ना हुन नपाउने पनि बोर्डले स्पष्ट पारेको छ । यसअघि एसईईमा ग्रेडिङ सिस्टम रहेकोमा अब भने पुरानै नियम जसरी हरेक विषयमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्नेछ, ३५ अङ्क ल्याउन नसक्नेले फेरि परीक्षा दिन पाउनेछन् ।

     


    अर्थ चाैतारी
  • सोमबार, ८ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट