logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भाटभटेनीले कर र जरिवानावापत कम्तीमा २ अर्ब सरकारलाई बुझाउनुपर्ने सर्वोच्चको ठहर

    भाटभटेनीले कर र जरिवानावापत कम्तीमा २ अर्ब सरकारलाई बुझाउनुपर्ने सर्वोच्चको ठहर

    1.7K
    SHARES
    भाटभटेनीले कर र जरिवानावापत कम्तीमा २ अर्ब सरकारलाई बुझाउनुपर्ने सर्वोच्चको ठहर

    काठमाण्डौ । भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ । भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैयाँ हाराहारीका रकम सरकारलाई बुझाउनु पर्ने भएको छ ।



    नक्कली भ्याट बिल बनाएर कर छलेको आरोप लागेको भाटभटेनी डिपार्टमेन्ट स्टोरमाथि भएको कर निर्धारण र जरिवानालाई सर्वोच्च अदालतको पूर्ण इजलासले सदर गरेको छ ।

    न्यायाधीशहरु डा. कुमार चुडाल, टेकप्रसाद ढुङगाना र बालकृष्ण ढकालको इजलासले यसअघि सर्वोच्च अदालतले गरेको फैसला सदर गरेको हो । यो फैसलासँग भाटभटेनी डिपार्टमेन्ट स्टोरले कर, जरिवाना र ब्याज बापत कम्तीमा २ अर्ब रुपैया हाराहारीको रकम राज्यकोषमा बुझाउनुपर्ने राजस्व प्रशासनले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १६ माघ २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट