काठमाण्डौ । राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्य डा. उमाशंकर प्रसादले पद तथा गोपनियताको सपथ लिएका छन् । सदस्य प्रसादले उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ समक्ष आज पद तथा गोपनियताको सपथ लिएका हुन् ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डा. उमाशंकर प्रसादलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो ।
अर्थ चाैतारी ।