logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भारतद्वारा एआई परियोजनाका लागि १ अर्बभन्दा बढी अमेरिकी डलर लगानी स्वीकृत

    भारतद्वारा एआई परियोजनाका लागि १ अर्बभन्दा बढी अमेरिकी डलर लगानी स्वीकृत

    1.3K
    SHARES
    भारतद्वारा एआई परियोजनाका लागि १ अर्बभन्दा बढी अमेरिकी डलर लगानी स्वीकृत

    काठमाण्डौ । भारत सरकारले एआई परियोजनाका लागि १ अर्ब २५ करोड अमेरिकी डलर लगानी स्वीकृत गरेको छ ।



    “भारतमा एआई बनाउने र भारतका लागि एआई काम गर्ने दृष्टिकोणलाई अगाडि बढाउन, प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद्ले उक्त लगानी स्वीकृत गरेको हो ।

    सरकारका अनुसार, एआई इन्डिया मिसनले सार्वजनिक र निजी क्षेत्रहरूमा रणनीतिक कार्यक्रमहरू र साझेदारीहरूमार्फत एआई नवाचारलाई उत्प्रेरित गर्ने एक व्यापक इकोसिस्टम स्थापना गर्नेछ ।


    अर्थ चाैतारी
  • शुक्रबार, २५ फागुन २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट