logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव लम्साल सचिव पदमा बढुवा

    सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव लम्साल सचिव पदमा बढुवा

    793
    SHARES
    सुदूरपश्चिम प्रदेशका कामु प्रमुख सचिव लम्साल सचिव पदमा बढुवा

    काठमाण्डौ । सरकारले हरिप्रसाद लम्साललाई सचिव पदमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रशासन सेवातर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा लम्साललाई बढुवा गर्ने निर्णय गरेको हो ।



    लम्साल सुदूरपश्चिम प्रदेश सरकारका कायममुकायम (कामु) प्रमुख सचिवको जिम्मेवारीमा रहेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, १६ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट