logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस (सूचीसहित)

    जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस (सूचीसहित)

    1.2K
    SHARES
    जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस (सूचीसहित)

    काठमाण्डौ । न्याय परिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्को बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको हो ।



     

    बैठकले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि १० जनाको नाम सिफारिस गरेको छ । जिल्ला न्यायाधीशमध्ये ५३ सिट खाली रहेकोमा परिषद्ले १० जनाको नाम सिफारिस गरेको छ । बाँकी ४३ सिट आन्तरिक र खुला प्रतिस्पर्धाका आधारमा छनोट गर्नका लागि लोकसेवा आयोगले तयारी गरिसकेको छ ।

     

    यस्तै परिषद्को बैठकले उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवाका लागि पनि सिफारिस गरेको छ । परिषद्ले २ जना उच्च र २ जना जिल्ला न्यायाधीशको सरुवाका लागि सिफारिस गरेको हो ।


    अर्थ चाैतारी
  • शुक्रबार, २३ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट