logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी र ल्याब प्रमुख शाह पक्राउ

    नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी र ल्याब प्रमुख शाह पक्राउ

    858
    SHARES
    नेशनल मेडिकल कलेजका सञ्चालक अन्सारी र ल्याब प्रमुख शाह पक्राउ

    काठमाण्डौ । वीरगञ्जको नेशनल मेडिकल कलेजका सञ्चालक सानबास अन्सारी र ल्याब प्रमुख सञ्जय शाह पक्राउ परेका छन् । कलेजले म्याद सकिएका औषधि बिक्री-वितरण गरेको भन्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।



    उक्त मेडिकल कलेजले म्याद सकिएका औषधि बिक्री-वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सोही क्रममा उनीहरु दुई जना पक्राउ परेका हुन् ।

    सञ्चालकलाई पक्राउ गरेसँगै प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


    अर्थ चाैतारी
  • सोमबार, २६ चैत्र २०८०
  • सम्बन्धित समाचार
    ताजा अपडेट