logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो

    सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो

    871
    SHARES
    सुप्रिम सहकारी प्रकरण: थुनछेक बहस सकियो

    रुपन्देही । बुटवलको सुप्रिम सहकारी प्रकरणमा प्रकाउ परेकाहरुको पक्षमा भएको थुनछेक बहस सकिएको छ। पक्राउ परेका अध्यक्ष ओम गुरुङसहित ७ जनाको पक्षमा हिजोबाट चलेको बहस शुक्रबार सकिएको हो ।



    अध्यक्ष गुरुङको पक्षमा बहस सकिएपछि अब आदेश आउने जिल्ला अदालत सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिए । आज गुरुङको पक्षमा अधिवक्ता लिलाधर मरासिनी,यमलाल खनाल,शान्ता पौडेलले बहस गरेका थिए ।


    अर्थ चाैतारी
  • शुक्रबार, ७ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट