logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटपाट

    जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटपाट

    1.7K
    SHARES
    जनकपुरमा सहकारीको ८० लाख रुपैयाँ लुटपाट

    काठमाण्डौ । धनुषाको जनकपुरमा एउटा सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको छ ।



    जनकपुरधाम उपमहानगरपालिका–१९ मा रहेको शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारीलाई मोटरसाइकलमा आएका तीन जनाको समूहले पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका जानकारी आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    सहकारीका कर्मचारी वीरेन्द्र महतोले जनकपुरमा रहेको हिमालयन बैंकबाट रकम झिकेर मोटरसाइकलमा सहकारीको कार्यालय जाँदै गर्दा रकम लुटपाट भएको हो । अहिले घटनाको अनुसन्धान भइरहेको धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन अवाले जानकारी दिए ।


    अर्थ चाैतारी
  • सोमबार, २४ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट