logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी गराउने

    काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी गराउने

    949
    SHARES
    काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी गराउने

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गराउने भएको छ। महानगरपालिकाभित्र स्थायी बसोबास भएकाहरूका लागि निः शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेको जनाएको हो।



    आवेदन आह्वान गर्दै महानगरले इच्छुक नागरिकले नागरिकताको प्रतिलिपि, स्थायी बसोबासको प्रमाणपत्र र शैक्षिक योग्यताको प्रमाणपत्रसहित सात दिनभित्र सामाजिक विकास विभागमा आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, २५ बैशाख २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट