logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • सेक्युरिटी प्रिन्टिङ प्रकरणः निर्देशक पौडेल दोषी ठहर

    सेक्युरिटी प्रिन्टिङ प्रकरणः निर्देशक पौडेल दोषी ठहर

    1.1K
    SHARES
    सेक्युरिटी प्रिन्टिङ प्रकरणः निर्देशक पौडेल दोषी ठहर

    काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई दुई वर्ष कैद र २५ करोड ४७ लाख जरिवाना हुने भएको छ।



    विशेष अदालतले मंगलबार पौडेललाई सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा दोषी ठहर गर्दै सो जरिवाना तोकेको हो।

    न्यायाधीश द्वय टेकनारायण कुँवर र मुरारीबाबु श्रेष्ठले इजलासले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ४० करोडभन्दा बढी अनियमितता गरेको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेललगायतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

    सो प्रकरणमा अदालतले ४ जनालाई कैद सजाय र जरिवाना तथा ५ जनालाई सफाइ दिइएको छ।


    अर्थ चाैतारी
  • बुधबार, ९ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट