logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने

    विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने

    1.7K
    SHARES
    विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने

    काठमाण्डौ । विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने भएका छन् । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उच्च शिक्षाको रुपान्तरण र गुणस्तरीय वृद्धिका लागि विश्वविद्यालय एक अर्कामा गाभिन सक्ने बताएका हुन् ।



    चिकित्सा शिक्षा, इन्जिनीयरिङ, कृषि, प्रविधि, लगायत उच्च शिक्षा अध्ययनका लागि चक्रिय कोष मार्फत् शैक्षिक कर्जा उपलब्ध गराइने भएको छ । प्राविधिक शिक्षाका लागि १ अर्ब ५९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको उनले बताए ।


    अर्थ चाैतारी
  • मंगलबार, १५ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट