logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक

    बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक

    1K
    SHARES
    बानेश्वरमा सहकारी छानबिन समितिको पहिलो बैठक

    काठमाण्डौ । सहकारीको बचत रकम दुरुपयोग सम्बन्धी छानबिन गर्न गठित विशेष समितिको पहिलो बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा बैठक सुरु भएको हो ।



    गत जेठ १५ गते गठन भएको समितिको सभापतिमा एमाले सांसद सूर्यबहादुर थापा क्षेत्री रहेका छन् । समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपाका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।

    ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ नाम राखिएको समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न समय तोकिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ जेष्ठ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट