logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सर्वसाधारणका लागि आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    सर्वसाधारणका लागि आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    2.1K
    SHARES
    सर्वसाधारणका लागि आरम्भ चौतारी लघुवित्तको संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले संस्थापक सेयरधनीहरूको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।



     

    कम्पनीले बिक्री गर्न लागिएको सेयर संख्या भने खुलाएको छैन् ।कम्पनीको उक्त संस्थापक सेयर संस्थापक सेयरधनीहरूले किन्न नचाहेपछि सर्वसाधारण वा संस्थाले किन्न पाउने गरी पुनः बिक्रीमा ल्याएको हो ।

     

    यो सेयर खरीद गर्न इच्छुकले असार २३ गतेले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा १० स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु सक्नेछन् ।


    अर्थ चाैतारी
  • सोमबार, २५ असार २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट