logo

२०८३ असार ६, शनिबार

logo
  • २०८३ असार ६, शनिबार
  • सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्रेष्ठसँग संसदीय विशेष समितिले लियो बयान

    सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्रेष्ठसँग संसदीय विशेष समितिले लियो बयान

    819
    SHARES
    सिद्धि बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष श्रेष्ठसँग संसदीय विशेष समितिले लियो बयान

    काठमाण्डौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले एक सहकारी सञ्चालकसँग बयान लिएको छ । बुधवार बसेको समितिको बैठकमा बलिदानी बचत तथा ऋण सहकारी संस्था, पोखरा र सिद्धि बहुउद्देश्यीय सहकारी संस्था,ललितपुरका अध्यक्ष अजय श्रेष्ठसँग बयान लिइएको हो ।



    विशेष समितिको कार्यविधिअनुसार सहकारीको बचत दुरुपयोगमा संलग्न रहेको आरोप खेपिरहेका श्रेष्ठलाई कास्की कारागार कार्यालयबाट बोलाएर बयान लिइएको समितिले जनाएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, ३१ साउन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट