logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

    सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

    1.6K
    SHARES
    सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

    काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहको केही सेयरधनीहरूले आफ्नो नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् ।



    लघुवित्तको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुरूले मात्रै आवेदन दिन पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    यदि ३५ दिनभित्र आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने लघुवित्तले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १२ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट