logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • फर्स्ट माइक्रोफाइनान्सको अध्यक्षमा राजा अर्याल

    फर्स्ट माइक्रोफाइनान्सको अध्यक्षमा राजा अर्याल

    910
    SHARES
    फर्स्ट माइक्रोफाइनान्सको अध्यक्षमा राजा अर्याल

    काठमाण्डाै । फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा राजा अर्याल सर्वसम्मत चयन भएका छन् । लघुवित्तको भदौ १२ गते बसेको संचालक समितिको बैठकले अर्याललाई अध्यक्ष चयन गरेको हो।



    यस अघि लघुवित्तको भदौ ११ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी ग्लोवल आईएमई बैंकबाट प्रतिनिधित्व गर्ने संचालक सुरेन्द्र राज रेग्मीको सट्टामा राजा अर्याललाई प्रतिनिधिको रुपमा पठाईएकोमा अर्याललाई बाँकी अवधिका लागि संचालक नियुक्त गर्ने निर्णय गरेको थियो।

    अर्यालसँग २० वर्षको बैंकिंग अनुभव रहेको छ । उनी विगत १७ वर्षदेखि ग्लोबल आईएमई बैंकमा आवद्द छन् ।


    अर्थ चाैतारी
  • बुधबार, १२ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट