logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ग्लोबल आइएमई लघुवित्तको ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा

    ग्लोबल आइएमई लघुवित्तको ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा

    624
    SHARES
    ग्लोबल आइएमई लघुवित्तको ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा

    काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको हो ।



    बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो । तर ३५ दिनसम्म पनि आवेदन नपरेपछि जो–कोहीले किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

    सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित भदौ २० गतेभित्र कास्कीको पोखरा–२६ विजयपुरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ४५० रुपैयाँ तोकिएको छ ।


    अर्थ चाैतारी
  • विहिबार, १३ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट