logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • इष्टर्न साहाराले आइपीओ निष्कासन गर्ने

    इष्टर्न साहाराले आइपीओ निष्कासन गर्ने

    936
    SHARES
    इष्टर्न साहाराले आइपीओ निष्कासन गर्ने

    काठमाण्डौ । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले एक सय कित्ताका दरले ३० लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो ।



    साधारण सेयरको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ मा भएको व्यवस्था बमोजिम क्रेडिट रेटिङका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था पुतलीसडक, काठमाडौंसँग द्विपक्षीय सम्झौता सम्पन्न भएको छ ।

    विसं २०७९ सालमा पब्लिक कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको इष्टर्न साहारा कम्पनी लिमिटेडको रजिष्टर्ड केन्द्रीय कार्यालय बिर्तामोड झापामा रहेको छ भने लियाजन अफिस बानेश्वर हाइट, काठमाडौंमा छ ।


    अर्थ चाैतारी
  • आइतबार, १६ भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट