logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेशनल लघुवित्तबाट एकैपटक ९ जना संस्थापक बाहिरिँदै

    नेशनल लघुवित्तबाट एकैपटक ९ जना संस्थापक बाहिरिँदै

    1.1K
    SHARES
    नेशनल लघुवित्तबाट एकैपटक ९ जना संस्थापक बाहिरिँदै

    काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्थाबाट एकैपटक ९ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । आफ्नो स्वामित्वको सेयर बिक्री गरेर ९ जना संस्थापक बाहिरिन लागेका हुन् ।



    लघुवित्तका अनुसार लक्ष्मी प्रसाद सिटौलाको नाममा रहेको १६ हजार कित्ता, प्रेम बस्नेतको ७ हजार कित्ता, खेमराज भेटुवालको ५ हजार कित्ता, गणेशमान मुखियाको २ हजार कित्ता, सिता कार्कीको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको हो ।

    यस्तै चक्र प्रसाद खरेलको ५ हजार कित्ता, इन्द्र प्रसाद शर्माको २ हजार ७७ कित्ता, राम प्रसाद खरेलको ५ हजार कित्ता र टंक बहादुर पाण्डेको १ हजार ८३७ कित्ता सेयर बिक्रीमा राखिएको हो । लघुवित्तको उक्त संस्थापक सेयर सर्वसाधारण जोकोहीले पनि खरिद गर्न पाउनेछन् ।


    अर्थ चाैतारी
  • आइतबार, ३० भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट