logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • समता घरेलु लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    समता घरेलु लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    1K
    SHARES
    समता घरेलु लघुवित्तको शेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

    काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।



    कम्पनीले यसअघि २० हजार कित्ता संस्थापक शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो । तोकिएको म्यादसम्म १५ हजार कित्ता शेयर बिक्री भई ५ हजार बाँकी रहेपछि कम्पनीले उक्त बाँकी शेयर सर्वसाधरणले समेत किन्न पाउने गरी पुनः बिक्रीमा राखेको हो ।

    सो शेयर किन्न इच्छुक लगानीकर्ताले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको शेयर र सोको दरभाउ समेत खुलाई निवेदन दिनु पर्नेछ ।


    अर्थ चाैतारी
  • आइतबार, ३० भदाै २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट