logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आशा लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

    आशा लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

    1K
    SHARES
    आशा लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

    काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।



    प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति गरेपछि आगामी साधारण सभाबाट पारित हुनुपर्छ । त्यसपछि लगानीकर्ताले पाउने छन् ।


    अर्थ चाैतारी
  • आइतबार, ६ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट