logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • श्री लालिगुराँस सहकरीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय बदर, अब संस्था सञ्चालन हुने

    श्री लालिगुराँस सहकरीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय बदर, अब संस्था सञ्चालन हुने

    1.5K
    SHARES
    श्री लालिगुराँस सहकरीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय बदर, अब संस्था सञ्चालन हुने

    काठमाण्डौ । सरकारले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त संस्था घोषणा गरेको निर्णय बदर भएको छ । सरकारको उक्त निर्णयलाई उच्च अदालत पाटनले बदर गरेको हो ।



    उच्च अदालत पाटनका न्यायाधीश ऋषीराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको इजलाशले श्री लालीगुराँस सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गर्ने सरकारको निर्णय बदर गरेको हो । अदालतको आदेशसँगै संस्था सञ्चालन हुने बाटो खुलेको छ ।

     

    यस सहकारीले बचतकर्ताको बचत फिर्ता नपाएको गुनासो गरेपछि सरकारले समस्याग्रस्त घोषणा गरेको थियो । बचतकर्ताले सो सहकारीबाट ५ हजार रुपैयाँ पनि फिर्ता नपाएको गुनासो गरिरहेका छन् ।


    अर्थ चाैतारी
  • विहिबार, १० असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट