logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आशा लघुवित्तलाई १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति

    आशा लघुवित्तलाई १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति

    1.1K
    SHARES
    आशा लघुवित्तलाई १५ प्रतिशत लाभांश वितरण गर्न राष्ट्र बैंकको स्वीकृति

    काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेले आफ्ना शेयरधनीहरूलाई १५ प्रतिशत लाभांश वितरण गर्न अनुमति पाएको छ ।



    कम्पनीले गत आवको मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । कम्पनीको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

    यससँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् लाभांश शेयरधनीहरूमा वितरण हुनेछ ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट