logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

    बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

    1.2K
    SHARES
    बाढीपहिरो पीडितलाई एभरेष्ट बैंकको ५० लाख रुपैयाँ सहयोग

    काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले बाढी पहिरो पीडितको सहयोगको लागिप्रधानमन्त्री उद्धार कोषमा ५० लाख सहयोग गरेको छ ।



    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    गत असोज ११ र १२ गते आएको बाढी, पहिरो र डुबान बाट प्रभावितहरुलाई राहतका लागि उक्त कोषमा सहयोग गरेको हो ।


    अर्थ चाैतारी
  • मंगलबार, २२ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट