logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • नेशनल लघुवित्तको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    नेशनल लघुवित्तको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    767
    SHARES
    नेशनल लघुवित्तको ३९ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ७ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३९ हजार ८११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।



    यस शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउछन् । सो शेयर किन्न इच्छुकले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनु पर्नेछ ।

    उक्त अवधिभित्र संस्थापकबाट शेयर खरीदका लागि आवेदन नपरेमा सर्वसाधारणमा शेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट