logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

    स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

    2.3K
    SHARES
    स्वावलम्बन लघुवित्तको १५% लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

    काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले घोषणा गरेको १५ प्रतिशत लाभांश प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिएको छ ।



    कम्पनीले गत आवको संचित मुनाफाबाट चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने घोषणा गरेको थियो । राष्ट्र बैंकले स्वीकृति दिएसँगै अब कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीहरूमा वितरण हुनेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २३ असोज २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट