logo

२०८३ जेष्ठ २८, विहिबार

logo
  • २०८३ जेष्ठ २८, विहिबार
  • नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशलको अर्धशतक

    नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशलको अर्धशतक

    1.4K
    SHARES
    नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य, कुशलको अर्धशतक

    काठमाण्डौ । अमेरिकाविरुद्धको टी-२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले १७१ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो ।



     

    नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरे । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।

    file image


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट