logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • सिटिजन लाइफको ३ शाखा कार्यालयद्वारा रक्तदान कार्यक्रम

    सिटिजन लाइफको ३ शाखा कार्यालयद्वारा रक्तदान कार्यक्रम

    1.7K
    SHARES
    सिटिजन लाइफको ३ शाखा कार्यालयद्वारा रक्तदान कार्यक्रम

    काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सको पोखरा, हेम्जा र लेखनाथ शाखा कार्यालयले रक्तदान कार्यक्रम गरेको छ ।



    आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा कम्पनीका यी ३ शाखा कार्यालयले वृहत रक्तदान कार्यक्रम आयोजना गरेका हुन् । कार्यक्रम नेपाल बीमा प्राधिकरणका गण्डकी प्रदेश प्रमुख केशव प्रसाद दाहालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

    यी शाखा कार्यालयले नेपाल रेडक्रस सोसाइटी पोखराको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना गरेका हुन् ।

    उक्त रक्तदान कार्यक्रमबाट ४३ युनिट रगत संकलन भएको सिटिजन लाइफका गण्डकी प्रदेश प्रमुख छबी पौडेलले जानकारी दिए । कार्यक्रममा ८० जना बढिको सहभागिता रहेको थियो ।


    अर्थ चाैतारी
  • आइतबार, ४ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट