logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • कुमारी बैंकको ८८ हजार ३५० कित्ता संस्थापक शेयर बिक्रीमा

    कुमारी बैंकको ८८ हजार ३५० कित्ता संस्थापक शेयर बिक्रीमा

    1.5K
    SHARES
    कुमारी बैंकको ८८ हजार ३५० कित्ता संस्थापक शेयर बिक्रीमा

    काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको शेयर बिक्री गर्न ईच्छा राखी निवेदन पेश गरे अनुसार बैंकले शेयर विक्रीमा राखेको हो ।



    बैंकले ८८ हजार ३५० कित्ता शेयर संस्थापक शेयरधनीहरूका लागि बिक्री खुला गरेको छ । शेयर किन्न इच्छुक संस्थापकले ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

    शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने जनाएको छ । बैंकले तोकेको उक्त समयभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै पनि निवेदन नपरेमा सर्वसाधारणमा बिक्री खुला गरिने बैंले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ७ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट