logo

२०८३ बैशाख ३१, विहिबार

logo
  • २०८३ बैशाख ३१, विहिबार
  • गण्डकीका सांसद दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद फैसला

    गण्डकीका सांसद दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद फैसला

    2.8K
    SHARES
    गण्डकीका सांसद दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा ५ वर्षको कैद फैसला

    काठमाण्डौ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ ।



    न्यायाधीशद्धय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले उनलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्दै सदर गरेको छ ।

    उच्च अदालत पाटनले उनलाई ज्यान मार्ने उद्योगमा ५ वर्ष कैदको फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध मनाङेले सर्वोच्चमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चले पनि उच्च अदालतको पाँच वर्ष कैदको फैसला सदर गरेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, २० कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट