logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • आशा लघुवित्तको शेयरमूल्य समायोजन

    आशा लघुवित्तको शेयरमूल्य समायोजन

    1.3K
    SHARES
    आशा लघुवित्तको शेयरमूल्य समायोजन

    काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। लघुवित्तले लाभांश तथा साधारणसभा प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।



    नेप्सेले लघुवित्तको १४.२५ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात लघुवित्तको शेयरमूल्य ९३५ रुपैयाँ ६७ पैसा कायम भएको छ। नेप्सेले बुधबारको अन्तिम मूल्यका आधारमा लघुवित्तको शेयरमूल्य समायोजन गरेको हो। बुधबार लघुवित्तको शेयर प्रतिकित्ता १ हजार ६९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

    आइतबार सोही मूल्यलाई आधार मानेर दोस्रो बजारमा लघुवित्तको शेयर कारोबार खुल्नेछ।


    अर्थ चाैतारी
  • विहिबार, २२ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट