logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    1K
    SHARES
    सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्तको संस्थापक समूहका केही सेयरधनीहरूले आफ्नो स्वामित्वको सेयर बिक्रीमा राखेका हुन् ।



    लघुवित्तका अनुसार संस्थापक समूहका केही सेयरधनीहरूले २ लाख १४ हजार ६७४ कित्ता सेयर बिक्रीमा राखेका हुन् । यसअघि विद्यमान संस्थापक सेयरधनीलाई सेयर बिक्रीमा राखिएको थियो ।

    तर, संस्थापकले उक्त सेयर खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो । लघुवित्तको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


    अर्थ चाैतारी
  • बुधबार, २८ कात्तिक २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट