logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाण्डौ महानगरपालिकामा निवेदन

    ४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाण्डौ महानगरपालिकामा निवेदन

    1.1K
    SHARES
    ४ अर्ब ४९ करोड बचत रकम फिर्ता गरिदिन माग गर्दै काठमाण्डौ महानगरपालिकामा निवेदन

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकामा ४ अरब ४९ करोड रुपैयाँ बचत रकम फिर्ताको पहल गरिदिन भन्दै निवेदन परेको छ । बुधवार ११८ वटा सहकारीका ६,२६६ बचतकर्ताले महानगरपालिकाको सहकारी विभागमा सो निवेदन दिएका हुन् ।



    बचतकर्ताले सहकारी संस्थाहरूबाट ४ अरब ४९ करोड ४५ लाख ६८ हजार ८३४ रुपैयाँ बचत फिर्ता गराइदिन मागदावीसहित निवेदन दिएका महानगरपालिकाले जनाएको छ ।

    महानगरपालिकाले अनुसन्धान र कारबाहीका लागि प्रहरीमा पठाएका ११८ वटा सहकारीका बचतकर्ताले यो मागदावी गरेका हुन् ।


    अर्थ चाैतारी
  • बुधबार, ९ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट