logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • एफपीओ निष्कासन गर्न स्वरोजगार लघुवित्तलाई बोर्डको अनुमति

    एफपीओ निष्कासन गर्न स्वरोजगार लघुवित्तलाई बोर्डको अनुमति

    780
    SHARES
    एफपीओ निष्कासन गर्न स्वरोजगार लघुवित्तलाई बोर्डको अनुमति

    काठमाण्डौ । स्वरोजगार लघुवित्तलाई थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । संस्थाले १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ जारी गर्ने अनुमति पाएको हो ।



    यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गर्नेछ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तहरुले एफपीओ जारी गर्न लागेका हुन् ।


    अर्थ चाैतारी
  • सोमबार, २८ माघ २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट