logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने

    सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने

    793
    SHARES
    सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने

    काठमाण्डौ । सालपा विकास बैंक लिमिटेडले आईपीओ निष्कासन गर्ने मुख्य प्रस्ताव सहित तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।



    सभाले आईपीओ निष्कासन गर्ने र यसका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै गत आवको वार्षिक प्रतिवेदनहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमि निर्धारण गर्ने एजेण्डा पनि रहेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट