logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन, ५३ सरुवा (सूची)

    उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन, ५३ सरुवा (सूची)

    1.2K
    SHARES
    उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन, ५३ सरुवा (सूची)

    काठमाण्डौ । सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन र ५३ उपसचिवको सरुवा गरेको छ।



    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्यांकनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो।

    यस्तै विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

    हेर्नुहोस् सूची-


    अर्थ चाैतारी
  • विहिबार, २२ फागुन २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट