logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

    कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

    910
    SHARES
    कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक (सूचनासहित)

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नयाँ परीक्षा तालिका सार्वजनिक भएको छ।



     

    कक्षा १२ को परीक्षा ११ वैशाखबाट सुरु हुने भनिएको थियो। तर, शिक्षा ऐन जारी माग राख्दै देशभरका शिक्षकहरु काठमाण्डौमा आन्दोलनरत रहँदा बोर्डले परीक्षा स्थगित गरेको थियो।

    बोर्डका अनुसार अब कक्षा १२ को परीक्षा वैशाख २१ गतेबाट सुरु हुनेछ।

    परीक्षा तालिका

    Skip to PDF content


    अर्थ चाैतारी
  • विहिबार, १० बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट