logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • ईडीभी लट्री २०२६ मा ३८ सय नेपाली अमेरिका जान पाउने, तपाईंलाई पर्‍यो कि परेन यहाँ र यसरी हेर्नुस्

    ईडीभी लट्री २०२६ मा ३८ सय नेपाली अमेरिका जान पाउने, तपाईंलाई पर्‍यो कि परेन यहाँ र यसरी हेर्नुस्

    806
    SHARES
    ईडीभी लट्री २०२६ मा ३८ सय नेपाली अमेरिका जान पाउने, तपाईंलाई पर्‍यो कि परेन यहाँ र यसरी हेर्नुस्

    काठमाण्डौ । अमेरिकाको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) लट्री २०२६ को नतिजा सार्वजनिक भएको छ । युएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले शनिबार राति ९:४५ बजे सार्वजनिक गरेको हो ।



    ईडीभीको नतिजा ईडीभी भर्दा प्राप्त कन्फर्मेसन नम्बरका आधारमा हेर्न सकिन्छ ।

    नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्स

    नतिजा हेर्न अनलाइन आवेदन दिँदा प्राप्त कन्फर्मेशन नम्बरको प्रयोग गर्नुपर्छ । कन्फर्मेशन नम्बरसँगै त्यहाँ थर र जन्म मितिसमेत राख्नुपर्ने हुन्छ ।

    यदि सो कन्फर्मेशन बिर्सिएको छ भने पनि ‘Forgot Confirmation Number’ मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्नेछ ।

    ईडीभी विजेता भनेर कुनै इमेल आउँदैन । यसका साथै, भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क माग्ने खालका कुनै पनि कुरा नहुने भएकाले अनावश्यक रूपमा आउने मेलहरूमा भर नपरी ठगीबाट बच्न सकिन्छ ।

     


    अर्थ चाैतारी
  • आइतबार, २० बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट