logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • तेह्रथुम पावर कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

    तेह्रथुम पावर कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

    715
    SHARES
    तेह्रथुम पावर कम्पनीले पायो हकप्रद निष्काशनको अनुमति

    काठमाण्डाै । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आज वैशाख १९ गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको हो।



     

    कम्पनी १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अब कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।

     

    शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्री प्रबन्धक रहेको छ।


    अर्थ चाैतारी
  • आइतबार, २० बैशाख २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट