logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • शेयर बजारमा ८.५७ अंककाे गिरावट, कारोबार रकम साढे ७ अर्ब माथि

    शेयर बजारमा ८.५७ अंककाे गिरावट, कारोबार रकम साढे ७ अर्ब माथि

    780
    SHARES
    शेयर बजारमा ८.५७ अंककाे गिरावट, कारोबार रकम साढे ७ अर्ब माथि

    काठमाण्डौ । आज साताको पहिलो दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ५७ अंकले बढेर २,६७९ को विन्दुमा कायम भउको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज दिनभरिमा ३१४ कम्पनीको १ करोड ८५ लाख ५ हजार ७७१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६० करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव २५ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ७ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् ।

    आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानकिर्ताले ८ दशलमव १६ प्रतिशतका दरले गुमाएका छन् । आज साताको पहिलो दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ५७ अंकले बढेर २,६७९ को विन्दुमा कायम भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।

    आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ दशलमव २५ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ७ दशलमव ७४ प्रतिशतका दरले कमाएका छन् ।

    अर्थ चाैतारी
  • आइतबार, ११ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट