logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • बढ्यो सेयर बजार, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    बढ्यो सेयर बजार, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    533
    SHARES
    बढ्यो सेयर बजार, ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट

    काठमाण्डौ । मंगलबार सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.८५ अंकले बढेर २६७५ बिन्दुमा पुगेको छ ।



     

    आज ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३१८ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार युनिभर्सल पावर कम्पनीको ६३ करोड रुपैयाँ बराबरको भएको छ ।

     

    साथै, राधी विद्युतको ४७ करोड, न्यादी गुप्रको ४२ करोड, सानिमा माइको २६ करोड र बुटवल पावरको २५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १३ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट