logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो

    कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो

    650
    SHARES
    कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो

    काठमाण्डौ । सरकारले नयाँ बजेटमा कर्मचारीको तलब नबढाउने भएको छ। त्यसको साटो महँगी भत्ता भने ५ हजार पुर्‍याउने अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बताएका हुन्।



     

    ‘राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएता पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षा अनुरुप तलब बृद्धि गर्न सम्भव भएन’, पौडेलले भने, ‘तथापि, सबै राष्ट्र सेवकहरूका लागि साउन १ गतेदेखि लागूहुनेगरी मंहगी भत्ता बृद्धि गरी मासिक रु पाँच हजार पुर्‍याएको छु।’


    अर्थ चाैतारी
  • विहिबार, १५ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट