logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • ५ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ९७ करोडको कारोबार

    ५ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ९७ करोडको कारोबार

    533
    SHARES
    ५ अंकले बढ्यो सेयर बजार, ७ अर्ब ९७ करोडको कारोबार

    काठमाण्डाै । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सेचेञ्ज (नेप्से) का अनुसार बिहीबार नेप्से ५.४९ अंकले बढेर २६४१.४६ विन्दुमा कायम भएको छ ।



     

    आज ३११ कम्पनीको ७७ हजार ६६० पटक कारोबारमा एक करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

     

    बिहीबार दुई उपसमूहबाहेकका सेयर घटेको छ । हाइड्रो पावर १.२४ र लगानीको ०.०१ प्रतिशतले बढेको छ ।

    त्यस्तै आज रिभल्स फल्स पावर, बुटवल पावर कम्पनी, पियोर इनर्जी र बरुण हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २२ जेष्ठ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट