logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • यस्तो आयो मौद्रिक नीति, हेर्नुस् पूर्णपाठ

    यस्तो आयो मौद्रिक नीति, हेर्नुस् पूर्णपाठ

    455
    SHARES
    यस्तो आयो मौद्रिक नीति, हेर्नुस् पूर्णपाठ

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आज मौद्रिक नीति सार्वजनिक गरेका हुन्।



     

    गभर्नर पौडेलले लचिलो मौद्रिक नीति ल्याएका छन् । उनले नीतिगत ब्याजदर घटाएका छन् । त्यस्तै शेयर धितोकर्जाको व्यक्तिगत एकल सीमा बढाएर २५ करोड पुर्याएका छन् ।

     

    हेर्नुस मौद्रिक नीतिको पूर्णपाठ:


    अर्थ चाैतारी
  • शुक्रबार, २७ असार २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट