logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • बेपत्ता भएका हायू परिवारका १६ सदस्यहरू पोखरा पुगेको खुलासा

    बेपत्ता भएका हायू परिवारका १६ सदस्यहरू पोखरा पुगेको खुलासा

    416
    SHARES
    बेपत्ता भएका हायू परिवारका १६ सदस्यहरू पोखरा पुगेको खुलासा

    काठमाण्डौ । हायू परिवारका १६ सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।



    उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।

    होटल संचालकका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए ।

    यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ


    अर्थ चाैतारी
  • मंगलबार, १३ साउन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट